0

2024 ICC Men's T20 World Cup Jersey with World Cup Logo

रू 2,500
Shipping is calculated at checkout
Choose Size
Description

Jersey of Nepal National Cricket Team.

This special jersey features vibrant national colors of red and blue. The shades of yellow represents Nepal's warrior identity in world cricket in recent times. The design showcases the iconic Nepal national flag along with The Rhinos and the Mount Everest too.

The authentic jersey of national cricket team is made with high-quality materials and offers comfort and performance on and off the field. Whether you're cheering for the team during the World Cup or showing your support during local matches, this jersey is a must-have for any fan.

Your purchase will directly support the national cricket team as KELME is the official kit provider of the National Cricket Team and has signed an agreement with Cricket Association of Nepal (CAN).

Don't miss out on your chance to own a piece of Nepalese cricket history.

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी

यो विशेष जर्सीमा रातो र नीलोको जीवन्त राष्ट्रिय रंगहरू समावेश छन् । पहेंलो रंगले पछिल्लो समय विश्व क्रिकेटमा नेपालको योद्धाको पहिचान झल्काउँछ । डिजाइनमा प्रतिष्ठित नेपालको राष्ट्रिय झण्डासँगै गैंडा र सगरमाथा पनि अंकित छ ।

राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी उच्च गुणस्तरीय सामग्रीबाट बनाइएको छ र मैदान भित्र र बाहिर आरामसँगै उच्च प्रदर्शन गर्न सहयोगी छ चाहे । विश्वकपको समयमा टोलीको समर्थन गर्दै होस् या स्थानीय खेलहरूमा आफू खेल्दै गर्दा, यो जर्सी कुनै पनि नेपाली क्रिकेट समर्थकको लागि अनिवार्य छ ।

केल्मी राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक किट प्रदायक हो र नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौतामा हस्ताक्षर गरेको हुनाले तपाईंको खरिदले राष्ट्रिय क्रिकेट टोलीलाई प्रत्यक्ष रूपमा समर्थन गर्नेछ ।

नेपाली क्रिकेट इतिहासको यो अंश आफ्नो बनाउने मौका नगुमाउनुहोस् ।

Official Kit Partner of Nepal National Cricket Team
© 2023 All rights reserved. Powered by Blanxer.